लोकसेवा तयारी अधिकृत, नासु तथा खरिदार का साथै राष्ट्र बैंक तथा कृषि विकास बैंकको लागि पढ्नै पर्ने कुराहरु

विश्वको भूगोल

-  भूगोल शब्द ग्रिक भाषाको  Geografein शब्दबाट लिइएको हो ।
भूगोललाई भौतिक भूगोल र मानव भूगोल गरी दुई भागमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ । 
- भूगोल शब्दको सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को हुन् ? – इराटोस्थेनिज  (Eratosthenes)
भूगोलका पिता पनि यिनै हुन
- पृथ्वीको नक्सा कसले बनाएका हुन   ?                             – इराटोस्थेनिज  (Eratosthenes)
- Man and Earth are the two most Dynamic Elements of Geography भन्ने विद्धान को हुन् ? - Miss Semple
- Cartography भन्नाले के बुझिन्छ ?                              - The Art of Map (मानचित्र विधा)
- पृथ्वीको कुल स्थल भुभाग करिब २९ प्रतिशत रहेको छ । स्थल भाग उत्तरी गोलाद्र्धमा बढी र दक्षिणी गोलाद्र्धमा कम रहेको छ । 
- पृथ्वीमा पानीले ढाकेको भाग करिब ७१ प्रतिशत रहेको छ । 

 मानव भूगााेल

वर्तमान मानव भूगाेलकाे  विकास कुन शताब्दिमा भएकाे हाे  ?                       - १९ औं  शताब्दिमा
- मानव भूगाेल भित्र के कस्ता कुराहरु पर्दछन्  ?         - मानिसहरुकाे  ‍‌आहार, विहार व्यवहार र संस्कार तथा वातावरण  
- मानव भूगाेलका पिता भनेर कसलाई चिनिन्छ ?                            - जर्मनीका  विद्धान Friedrich Ratzel 

Comments