Problems related to Public Expenditurs in Nepal

  1. बजेट सम्बन्धि समस्या
  2. लेखा प्रणाली सम्बन्धि 
  3. खरीद सम्बन्धि समस्या
  4. सम्पत्ति व्यावस्थापन सम्बन्धि समस्या
  5. कोष व्यावस्थापन सम्बन्धि समस्या
  6. निवृत्ति भरण सम्बन्धि समस्या
  7. आर्थिक अनियिततामा तथा बेरुजु सम्बन्धि समस्या
  8. अन्य समस्या
सार्वजनिक खर्च सम्बन्धि १५औं योजना २०७६/७७- २०८०/८१
विगत १० वर्षमा सार्वजनिक खर्च कुल ग्राहस्थ उत्पादनको अनुपातमा १९.८% बाट ४०.३% पुगेको

सोच 
सार्वजनिक खर्चको कुशल र नतिजामूलक व्यावस्थापनद्वारा समृद्ध अर्थतन्त्र निर्माण ।

लक्ष्य 
सार्वजनिक खर्चको कुशल, समन्यायिक र नतिजामूलक व्यावस्थापन गरी उच्च आर्थिक वृद्धि हासिल गर्ने ।

उद्देश्य
सार्वजनिक खर्चको विनियोजन, दक्षता, कार्यान्वयन, कुशलता र द्वितीय अनुशासन कायम गर्नु ।

Comments