कृषि विकास बैंक को तह 4 र 5 को लिखित परिक्षामा सोध्न सक्ने प्रश्नहरू

Nisos Basnet

10 निक्षेपका प्रकारहरू वर्णन गर्नुहोस् । विभिन्न प्रकारका निक्षेपहरुमा किन ब्याज फरक पर्दछ? कारणहरू लेख्नुहोस्। 6+4

11 बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन सम्बन्धमा संक्षेपमा उल्लेख गर्दै यस्ता संस्थाले निक्षेपको परिचालन के कसरी गर्ने गरेका छन् ? लेख्नुहोस् । 4+6

12 कर्जा भन्नाले के बुझिन्छ? कर्जाका प्रकारहरुको वारेमा व्याख्या गर्नुहोस्।4+6

13 कर्जा चक्र credit cycle भन्नाले के बुझिन्छ? व्याख्या गर्नुहोस्। 10

14 केवाइसी भनेको के हो ? बैकिङ क्षेत्रमा यसको आवश्यकता/ महत्त्व किन छ ?

15 आफ्नो कर्मचारी पहिचान know your employee KO अवधारणा के हो? बैंकमा यसको महत्त्व कस्तो रहेको छ ?

16 कर्जा परियोजना विश्लेषण गर्दा ध्यान दिनुपर्ने कुराहरु उल्लेख गर्नुहोस् OR कर्जा टिप्पणीमा के के कुरा उल्लेख गर्नुपर्छ?

17 कर्जा नोक्सानी व्यवस्थालाई यथार्थपरक वैज्ञानिक र व्यावहारिक बनाउन के गर्नुपर्ला?

18 बैंक तथा वित्तीय संस्थाको पूँजीको स्रोतहरू के के हुन्? उक्त स्रोतबाट प्राप्त पूँजी के कस्ता कार्यको लागि परिचालन गरिन्छ? उल्लेख गर्नुहोस् । 4+6

19 नेपाल राष्ट्र बैंकले कर्जा सापटको वर्गीकरण र कर्जा नोक्सानी सम्बन्धमा गरेका व्यवस्था वारे चर्चा गर्नुहोस्। 4+6

20 कर्जा व्यवस्थापन credit management भन्नाले के बुझि्छ? व्याख्या गर्नुहोस्। 10

Comments

Unknown said…
Wow