नेपाल राष्ट्र बैंकएकीकृत निर्देशिका 2077 बात आउन सक्ने प्रश्नहरू
1 Nrb बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्ने सम्बन्धी कानुनी व्यवस्था वारे चर्चा गर्नुहोस्। 10
2 nrb बाट क ख र ग वर्गका इजाजत पत्र प्राप्त गरेका संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन 2077 मा समेटिएका शीर्षकहरू उल्लेख गर्नहोस् ।
3 base rate r वाणिज्य बैंकको capital adequacy framework को वारेमा लेख्नुहोस 5+5
4 नेपाल राष्ट्र बैंकको निर्देशिकाको आधारमा प्राथमिक पूँजी र पूरक पुँजीलाई परिभाषित गर्नुहोस् । क ख ग र घ वर्गमा वर्गीकृत बैंक तथा वित्तिय संस्थाहरुले व्यवस्था गर्नुपर्ने न्यूनतम चुक्ता पूँजी र पूँजी कोष वारे वर्णन गर्नुहोस्। 4+6
5 नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका अनुसार आदेश र निर्देशन बैंक तथा वित्तीय संस्थाले उल्लंघन गरेमा त्यस्ता बैंक तथा वित्तीय संस्थाहरुलाई nrb ले के कस्तो प्रकारको संजाय गर्न सक्छ ? 10
6 नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिन अनुसार बैंक तथा वित्तीय संस्थाका सञ्चालकले पालना गर्नुपर्ने आचरण वारे चर्चा गर्नुहोस् 10
7 नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिन अनुसार बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले पालना गर्नुपर्ने आचरहरु वारे चर्चा गर्नुहोस्।10
8 नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिन अनुसार बैंक तथा वित्तीय संस्थाले कर्मचारी दक्षता अभिवृद्धि सम्बन्धमा गर्नुपर्ने व्यवस्था वारे चर्चा गर्नुहोस्। 10
9 नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात सम्बन्धी व्यवस्था वारे उल्लेख गर्नुहोस्। 10
10 नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिन अनुसार घुम्ती बैकिङ सेवा सम्बन्धी व्यवस्था वारे उल्लेख गर्नुहोस्। 10
Comments