आर्थिक वर्ष २०७८र७९ को बजेटका उद्देश्य तथा प्राथमिकता प्राथिमकता निम्न बमोजिम रहेका छन् :
(क) कोभिड १९ को महामारीबाट नागिरकको जीवन रक्षा गर्नु,
(ख) अथतन्त्रको शीघ्र पुनरुत्थान गर्नु आर्थिक गितिविधी एवम् विकास निमार्णका कार्र्यक्रमलाई तिव्रता दिईने,
(ग) राज्यको लोककल्याणकारी भूमिकालाई सुदृढ बनाउने, सामािजक सुरक्षा एवम् सरंक्षण प्रदान गर्ने र सामाजिक न्यायसिहतको समिृद्धि हासिल गर्ने र
(घ) सार्वजिनक निजी र सहकारी क्षेत्रमा उपलब्ध स्रोत र साधनलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै उत्पादनशील अर्थतन्त्र र्निमार्ण गर्ने ।
बजेटका उद्देश्यहरु हासिल गर्न देहाय बमोजिम प्राथमिकता निधार्रण गरेको गरिएको छ :
(क) कोभिड १९ को रोकथाम, नियन्णत्र तथा उपचारका लागि परीक्षणको दायरा विस्तार, उपचारको व्यवस्था, स्वास्थ्य उपकरण तथा सामाग्रीको आपूर्ती, र निशुल्क खोपको सुनिश्चितता, स्वास्थ्य पूवार्धार विकास र चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुको प्रभाबकारी परिचालन,
(ख) कोभिड १९ बाट प्रभावित परिवारलाई राहत,निजीक्षेत्रलाई प्रोत्साहन,सहुलियत र पुनरुत्थानका माध्यमबाट आर्थिक गितिविधी विस्तार,
(ग)श्रम बजारमा प्रवेश गर्ने तथा रोजगारी गुमाएका श्रमिकलाई काम र रोजगारीको सिनिश्चितता,
(घ) सबै नेपालीलाई जीवनचक्रमा आधारित सामाजिक सुरक्षा र संरक्षण,
(ङ) कृषि उत्पादन एवम् उत्पादकत्व अभिबृद्धि र खाद्य सुरक्षाको प्रत्याभुति,
(च) जीवनउपयोगी एवम् सिपयुक्त शिक्षाका लागि पूवार्धारमा लगानी,
(छ)तीव्र औद्योगिकीकरण र शीघ्र प्रतिफल प्राप्त हुने रणनीतिक महत्वका पूवार्धार निमार्ण,
(ज) संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य मार्फत सन्तुलित विकास,
(झ) सबै प्रकारका विभेद र असमानताको अन्त्य, समन्यायिक विकास र विकासका प्रतिफल न्यायपूर्ण पहुँच,
(ञ) उत्तरदायी शासकीय व्यवस्था, शान्ति सरक्षाको प्रत्याभूति, भ्रष्टाचार नियन्त्रण सुशासन र सेवा प्रभावकारिता,
निशोष बस्नेत😍
Comments