सामान्य ज्ञान General Knowledge 2078-03-14😊

ADBL preparation group 4-5 level:telegram link😍
  1. जङ्ग बहादुर राणालाई मार्न रचिएको पर्वलाइ नेपालको इतिहासमा के भनिन्छ ? भण्डारखाल पर्व 1903/7/12
  2. नेपालको पहिलो धार्मिक सहिद को हुन?वाचन शिरोमणि पण्डित नारायण प्रसाद पोखरेल उनको हत्या बि.स. २०६२ बैशाख २३ गते रैतहटमा भने बि.स.२०६६ अषाढ ४ गते सहिद घोषण गरिएको ।
  3. यार्सागुम्बाको वैज्ञानिक नाम के हो? Cordyceps sinensis
  4. हालका इरानका रास्ट्रपति को रहेका छन? इब्राहिम रइसि(2021 June 18)
  5. WTC world test को बिजेता कुन देश भयो? Newzealand
  6. लाइब्रेरी पर्व कुन राणा प्रधानमन्त्रीको पालामा भएको थियो? भिम शमशेर
  7. काठमाडौ उपत्यका समुन्द्री सतहदेखी कति मिटर उचाइमा छ? 1338m
  8. नेपालको इतिहासमा " आदर्श शासक " का रूपमा चिनिने राजा को हुन? अंशुबर्मा
  9. पहिलो बौद्ध सम्मेलन कहिले र कहाँ भएको थियो ? श्रीलंका
  10. संसारको सबैभन्दा लामो सर्प कुन हो? रेटिकुलेटेड पाइथन
  11. सुर्यको प्रकाश को सहायताल्र Vitamin D बनाउन हाम्रो शरीरमा कुन पदार्थ चाहिन्छ ?? cholesterol is precursor of vitamin D
  12. नेपालको सबैभन्दा पुरानो मुर्ती ? बिरुपाक्ष
  13. सबैभन्दा पुरानो अन्न कुन हो ? भटमास
  14. एक पटक मात्र फुल पार्ने चरा कुन हो ? काग
  15. ६ वटा season ( रितु ) के के हुन ? बसन्त, ग्रीष्म, वर्षा, हेमन्त, शरद & शिशिर
  16. धान नाच लिम्बू जातिले नाच्छन भने तरबार नाच कुन जातिले नाच्ने गर्छ्न ?थारु
  17. नेपालको सबैभन्दा ठुलो चिया बगान कहाँ पर्दछ ? ईलाम
  18. नेपालको कुन जातिलाइ उराव भनिन्छ ?किसान
  19. नेपालमा भनेको पहिलो नेपालि फिल्म कुन हो ? आमा
  20. नेपालको सबैभन्दा ठूलो नदी कुन हो ? कोशी 
  21. एकातिर दिन हुदा अर्को तिर रात पर्ने सहर ? मस्को
  22. भिक्टोरिया क्रस पाउने पहिलो नेपाली को हुन् ? कुलवीर थापा
  23. दरबार हाइस्कूलको स्थापना कस्ले गरेका हुन् ? जङ्गबहादुर राणा
  24. सन्सारमा सबैभन्दा पहिला प्रगोगमा आएको धातु कुन हो? तामा
  25. युरोपको कल्की भनेर कुन ठाउँलाई चिनिन्छ? बेल्जियम 
  26. सबैभन्दा छिटो बढ्ने वनस्पति कुन हो ?बाँस
  27. आँखा कमजोर हुने मानिसले लगाउने चस्माको पावर नाप्ने एकाइ के हो? Diopter
  28. नेपाली भाषालाई कुन लिपिमा लेखिन्छ ? देवनागरी लिपिमा
  29. खाने नुनको रासायनिक नाम के हो?सोडियम क्लोराइड
  30. कुकुर बिटासिन भन्ने यौगिकले गर्दा काक्रोको फेद तितो हुन्छ भने कुन यौगिकले गर्दा खुर्सानी पिरो हुन्छ? Captasine
  31. जन्म देखिनै नबढ्ने शरीरको अङ्ग कुन हो? आँखा
  32. म्याग्दी जिल्लालाई कहिले हिमाली जिल्लामा सारिएको हो ? 2075 फागुन 19
Nisos Basnet 😍😊🙏

Comments