सामान्य ज्ञान General Knowledge 26-06-2021
- चमेरा संग्रहालयको स्थापना कहाँ गरिएको छ? चितवन
- नेपालको पहिलो राजमार्ग कुन हो ? त्रिभुवन
- पृथ्वी दिवस कहिले मनाइन्छ ? अप्रिल २२
- चण्डी नाँच कुन जातिले नाँच्छन् ? राई
- विश्वको कान्छो राष्ट्र कुन हो ? दक्षिणी सुडान
- गढीमाइ मेला कति बर्षको अन्तरालमा लाग्ने
- गर्दछ ? 5 वर्ष
- नेपाली बास्तुकलामा कति प्रकारका शैलीको बिशेष भुमिका रहेको छ? 3 प्रकार
- ओलम्पिक खेलमा नेपालले कहिलेदेखि पर्यवेक्षकको रुपमा सहभागिता जनाएको थियो ? सन् 1952
- नेपाल अधिराजको संविधान २०४७ मा कतिवटा मौलिक हकहरुको व्यवस्था गरिएको थियो ? 13 ओटा
- नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ? – चितवन राष्ट्रिय निकुञ्ज
- नेपालमा दोस्रो बढी उत्पादन हुने अन्न बाली कुन हो ? – मकै
- भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ? – रणजीत मल्ल
- संसारको सबैभन्दा सानो महादेश
- कुन हो ? – अष्टेलिया
- पहिलो जनगणना लिने संस्था कुन
- हो ? – सेन्सस गोश्वारा
- दैलेख केको लागि प्रसिद्ध छ ? – सावर
- नेपालको एकै नामले दुईतिर बग्ने नदी कुन हो ? – राप्ती
- संयुक्त राष्ट्र संघको स्थापना कहिले भएको हो ? – सन् १९४५ अक्टोबर २४
- लामखुट्टेका दात कतिओटा हुन्छ्न ? 47
- टेलिफोन गर्दा पैसा नलाग्ने देश कुन हो? कुवेत
निशोष बस्नेत 😍😍
Comments