सामान्य ज्ञान

  1.  मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ? आँखा झिम्काउनु 
  2. खुट्टामा जिव्रो हुने जीव कुन हो ? पुतली
  3. जैविक विविधताको दृष्टीले विश्वको सवैभन्दा धनी देश कुन हो ? ईन्डोनेसिया
  4. मृगौला दिवश कहिले मनाईन्छ ? मार्च ९
  5. जापानको हिरोसिमामा वम आक्रमण पछि भ्रमण गर्ने पहिलो अमेरिकी राष्टपती को हुन ? वाराक ओवामा
  6. नेपालसंग दौत्यसम्वन्ध कायम भएको दोस्रो मुलुक कुन हो ? अमेरिका
  7. लिच्छवीकालमा राजकिय भाषा कुन थियो ? संस्कृत
  8. नेपालको राष्टिय गान कहिले सार्वजनिक भएको हो ? वि. स. २०६४ साउन १८
  9. नेपालमा प्रमुख जिल्ला अधिकारीको व्यवस्था कहिलेवाट भयो ? वि.सं. २०२२ पौष १
  10. पातल भुमेश्वर गुफा कहा पर्दछ ? वैतडी
  11. सुन तथा हिरा सवैभन्दा धेरै पाईने महादेश कुन हो ? अफ्रिका
  12. गोवि मरुभुमी कुन महादेशमा पर्दछ ? एसिया
  13. कुन रक्तसमुहलाई universal Acceptor भनिन्छ ? AB+ 
  14. Full from of Banking Sector PEPS? politically exposed person (PEP)
  15. नेपाल को कुन योजना देखि दिगो विकास को अवधारणा ल्याइयो ? २०४९–२०५४ आठौ पंच वर्षे योजना
  16. नेपालमा सर्वप्रथम कुन राजा वंशको शुरुवात भयो ?  गोपाल वंश
  17. डङगुवाप्रथा कुन जातिमा प्रचलित छ ? राजवंशी
  18. २०६८ सालको जनगणना अनुसार नेपालमा सबैभन्दा बढी बोलिने तेस्रो भाषा कुन हो ? भोजपुरी
  19. नेपालको खेलकुद इतिहासमा कालो दिन भनेर कुन दिनलाइ चिनिन्छ ? २०४४ फाल्गुन २९
  20. नेपालमा गैंडाको संख्या कति रहेको छ ? ७५२
  21. मानिसको अनुहार कतिओटा हाड मिलेर बनेको हुन्छ ? १४ वटा
  22. सिंह दरबारको निर्माण कसले गरेका हुन् ? चन्द्र शमशेर
  23. नेवारको गुभाजु भए लिम्बूको के हुन्छ ? फेदाङ्वा
  24. सबैभन्दा बढी उपराष्ट्रपतिको पद हुने कुन देश हो ? र कती जना रहने व्यवस्था छ ? इरान ५ जना
  25. द्रौपदिको वास्तविक नाम के हो ?  पान्चाली कृष्णा
  26. १ देखी २० सम्मका अंक जोड्दा कती हुन्छ ? २१०
  27. चामलका लागि प्रसिद्ध स्थान सिकरबेसी कुनजिल्ला पर्दछ ? नुवाकोट
  28. गौतम बुद्ध कुन भाषामा प्रवचन दिन्थे ? पाली
  29. गायत्री मन्त्र कुन वेदमा उल्लेख गरिएको छ ? रिग वेद
  30. संयुक्त राष्ट्र संघको बडापत्र हालसम्म कतिपटक संसोधन गरिएको छ ? ५ पटक
  31. नेपालबाट सबैभन्दा नजिकको समुद्री किनार कहाँ रहेको छ ? बंगालको खाडी ११५७ किलोमिटर
  32. धिमाल  जातिको बसोबास  का रहेको छ ? झापा मोरङ
  33. चेपाङ जातिको बसोबास कहाँ रहेको छ ? चितवन मकवानपुर धादिङ
  34. भगवान् कृष्णको शंखलाई के भनिन्छ ? पान्चजन्य
  35. सेना नभएको देश कुन हो ? आइसल्यान्ड
  36. महाकाली संधी कहिले भएको थियो ? २०५२ माघ २९
  37. १२ बजे तोप पड्काउने चलन कस्ले चलाएका हुन् ? देव शमशेर
               Nishosh Basnet  निशोष बस्नेत 🙏😍


Comments

Unknown said…
🤗🙏🙏
Unknown said…
thank you sir