सामान्य ज्ञान २०७८/०३/०५

  1. साल्पा पोखरी  कुन जिल्लामा पर्छ ?  भोजपुर
  2. तोरी का लागि प्रशिद्ध जिल्ला कुन हो ? चितवन 
  3. साझा पुरस्कार पाउने प्रथम महिला को हुन् ? डा बानिरा गिरी 
  4. सात कुण्डको जिल्ला कुन हो ? रसुवा 
  5. कोतपर्ब कुन बार घटेको थियो ? शनिवार
  6. नेपालको प्रथम कम्युनिष्ट प्रधानमंत्री को हुन् ? मनमोहन अधिकारी
  7. सुगौली सन्धि हुँदा नेपालका प्रधानमंत्री को थिए ? भीमसेन थापा
  8. विश्वमा सबैभन्दा बढी शिकार गरिने जीव कुन हो ? सर्प 
  9. मदन पुरस्कार पाउने पहिलो महाकाब्य कुन हो ? मोदनाथको मानव 
  10. WHAT IS THE NAME OF "NARAYAN GOPAL'S WIFE" ? पेमाला गुरुवाचार्य 
  11. मनकामना केवलकारको सञ्चालन कहिले देखि भएको हो ? वि. सं. २०५५ मंसिर ८
  12. विश्वको पहिलो कम्प्युटरको नाम के थियो ? ईनियाक 
  13. नेपालमा कहिलेदेखि मादकपदार्थको विज्ञापनमा रोक लगाएको हो ? वि. सं. २०६६ बाट  
  14. नेपालमा चार कुने मुद्रा चलाउने राजा को हुन् ? प्रताप मल्ल 
  15. इन्टरनेटमा सबैभन्दा लोकप्रिय रंग कुन हो ? निलो
  16. ‘इन्टरनेटका पिता’ कसलाई भनिन्छ ? डा. लियोनार्ड क्लिनराक
  17. सार्कको लोगोमा कतिवटा परेवा रहेका छन् ? सात
  18. कुन जातिको पुरोहितलाई ‘भुषाल’ भनिन्छ ? मगर
  19.  ‘लेजर स्पिड गन’केसँग सम्बन्धित छ ? – सवारी साधनको गति मापन प्रविधि 
  20. औँसीदेखि पूर्णिमासम्मको समयावधिलाई के भनिन्छ ?  शुक्लपक्ष (ब्राइट हाफ)
  21. नेपालको पहिलो क्षेत्रिय बाणिज्य बैंक कुन हो ? लुम्बिनी बैंक लिमिटेड 
  22. विश्वमा सर्वप्रथम नोट छाप्ने अधिकार पाउने बैंक कुन हो ? बैंक अफ इङ्ल्याण्ड
  23. नेपालमा सर्वप्रथम इन्टरनेट बैंकिङ सेवाको सुरुवात गर्ने बैंक कुन हो ? कुमारी बैंक 
  24. सरकारले आगामी पाँच वर्ष ९आव २०७९–८० भित्र कति परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने योजना अघि बढाएको छ ? एक लाख २५ हजार 
  25.  सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला कुन हो ? सर्लाही (११ नगरपालिका र ९ गाउँपालिका गरी २० स्थानीय तह) ।
  26. नेपालमा सर्वप्रथम प्रचलनमा ल्याइएको कागजी नोटमा हस्ताक्षर गर्ने खजाञ्ची को हुन् ? जनकराज
  27. चर्चित साहित्यिक कृति ‘कोरियाना कफी गफ’का लेखक को हुन् ? – नारायण वाग्ले
  28. गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रकाशन कहिलेदेखि हुन थालेको हो ? – सन् १९५५
  29. के छ र जिन्दगी बिताइदिन्छु, कसको कृति हो ? कालीप्रसाद रिजाल
  30. निजी क्षेत्रबाट उत्पादन गरिएको सबैभन्दा ठूलो विद्युत् आयोजना कुन हो ?  खिम्ती


Comments