सामान्य ज्ञान General Knowledge 2078-03-15

 ADBL preparation group 4-5 leveltelegramlink  YouTubelink
  1. दुलाहा र दुलहीको टाउको ३ पल्ट ठोक्याएर विवाह गर्ने चलन कुन जातिमा छ? चेपाङ
  2. पन्ध्रौं पंचवर्षीय योजनाको आर्थिक वृद्धिदर कति प्रतिशत पुग्ने लक्ष्य लिएको छ ? १०.३%
  3. विश्वको प्रसिद्ध नोबेल पुरस्कार जम्मा कति विधामा दिईन्छ ? ६ विधामा
  4. वि. सं.२०६८ को जनगणना अनुसार नेपालमा जेष्ठ नागरिकको जनसंख्या कति रहेको छ ? ८.१५%
  5. हालसम्म नेपालमा कति ओटा औद्योगिक गणना सम्पन्न भएका छन् ? ११ वि .सं २०७६फागुन१५नेपालमापहिलोपटक विसं २०२२ मा औद्योगिक गणना गरिएको प्रत्येक पाँच–पाँच वर्षमा गरिन्छ ।
  6. बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा कति सदस्य भएको लेखापरीक्षण समिति गठन गर्नु पर्ने व्यवस्था गरिएको छ? ३ सदस्य
  7. हाल नेपालमा कति ओटा नोटकोष सञ्चालनमा रहेका छन्? ७७
  8. नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान सम्बन्धी व्यवस्था (know your customer) कहिले देखि लागू गरेको हो ? वि. सं. २०६३ बैशाख १
  9. नेपालले विश्व बैंकको सदस्यता कहिले प्राप्त गरेको थियो? 6 September 1961
  10. कुन राजाको पालामा शंखधर साख्वाले नेपाल संवत् सुरुवात गरेका थिए? राघबदेव
  11. सर्वप्रथम लेखापरीक्षण ऐन कहिले बाट सुरु भएको हो ? वि. सं. २०१८
  12. वातावरण क्षेत्रको नोबेल पुरस्कार भनेर कुन पुरस्कारलाई चिनिन्छ ? Global-500
  13. नेपालले सर्वप्रथम कुन राष्ट्रसंग हवाई सम्झौता गरेको थियो? भारत
  14. इस्लाम धर्मावम्बीहरूको विवाह संस्कारलाई के भनिन्छ ? निकाह
  15. सगरमाथाको अङ्ग्रेजी नाम Mount Everest कहिले राखिएको थियो? सन् १९५६
  16. विश्वको सबैभन्दा ठूलो निजी बैंक कुन हो ? Union Bank of Switzerland
  17. कर्णाली प्रदेशमा खसहरु बसेको ठाउँलाई के भनिन्छ ? खसान
  18. संकटकालीन व्यवस्था सम्बन्धी प्रावधान नेपालको संविधानको कुन धारामा रहेको छ ? धारा २७३
  19. राणाकालमा सेनाको कुन पदलाई जंगीलाठ भनिन्थ्यो ? पश्चिम कमान्डिङ् जनरल
  20. विश्वको पहिलो नगदे बाली कुन हो ? चिया
  21. शान्ति श्री भनेर कसलाई चिनिन्छ ? प्रचण्डदेव
  22. नेपालमा 'नदेखे नी पढौँ' अभियानको सुरुवात कहिले देखि भएको हो ? वि. सं. २०७५ असोज १२
  23. नेपालमा ATM card प्रयोग मा ल्याउने पहिलो बैंक कुन हो? एभरेष्ट बैंक लिमटेड
  24. पहिलो पारिवारिक वजेट सर्वेक्षण कहिले भएको थियो ? २०२९/३०
  25. नेपालको संविधानको कति भागमा महालेखा परीक्षकबाट लेखापरीक्षण गरिने व्यवस्था छ ? भाग २२
Nishosh Basnet 😍telegram link 😍

Comments