आर्थिक वर्ष २०७८/७९ मा प्रस्तुत बजेटका मुख्य मुख्य विशेषताहरु
-जम्मा बजेट रकम रु. १६ खर्ब ४७ अर्ब ५७ करोड
खर्च :
चालुगत तर्फ : ६ खर्ब ७८ अर्ब (४१.२%)
पूँजीगत तर्फ : ३ खर्ब ४७ अर्ब २६ करोड (२२.७%)
वित्तीय ब्यबस्थापन तर्फ : २ खर्ब ९७ अर्ब ७१ करोड (२३.५%)
प्रदेश र स्थानीय तह : ३८६.७१अर्ब २३.५%)
स्रोत व्यवस्थापन
राजस्व १० खर्ब २४ अर्ब ९० करोड
बैदेशिक ऋण ३ खर्ब ९ अर्ब २९ करोड
आन्तरिक ऋण २ खर्ब ५० अर्ब
बैदेशिक ऋण ६३ अर्ब ३७ करोड
आर्थिक वर्ष २०७८/७९ मा प्रस्तुत बजेटका मुख्य मुख्य विशेषताहरु
- आर्थिक वृद्धिदर ६.५%,
- मुद्रास्फीति दर ६.५%,
- औपचारिक क्षेत्रमा काम गर्ने सबै खाले श्रमिकको आधारभूत तलब मासिक १५ हजार पु¥याइने,
- ढल्केबर, बर्दाघाट र लम्कीमा ट्रमा सेन्टर निर्माणको लागि बजेट बिनियोजन ,
- सामाजिक सुरक्षा भत्ता ३३% वृद्धि जेष्ठ नागरिक भत्ता ४००० पुग्यो,
- सरकारी कर्मचारीको तलब रु. २००० ले वृद्धि,
- सुरक्षाकर्मीको खाई पाई आएको रासन भत्तामा १५% ले वृद्धि,
- निशेधाज्ञा अवधिभर बिधुत महसुलमा ५० % सम्म छुट,
- ५ वर्षभित्र नेपाललाई चामल, गंहुमा ३ वर्षभित्रमा दुध र तरकारीमा २ बर्षमा आत्मनिर्भर बनाइने,
- आगामी एक वर्षमा १ लाखलाई नि:शुल्क तालिम दिने ,
- साउन १ गते देखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोला उत्पादन तथा बिक्रिबितरणमा रोक लगाउने,
- सरकारी कर्मचारीलाई १० दिन तलब सहित पर्यटन विदा,
- शैक्षिक प्रमाणपत्र धितो राखेर रु. २५ लाख सम्म ऋण लिन सक्ने,
- पत्रकारका नागी निशुल्क उपचार ७ लाख सम्मको दुर्घटना बिमा र १ लाखको सस्वस्थ्य बिमा हुने,
- निजामति कर्मचारीलाई १० लाख सम्मको दुर्घटना बिमा,
- अक्सिजन उधोगको लागि बिधुतमा ५०% छुट,
- तरकारी, दुध र माछा मासुको ढुवानी गर्दा किसानले २५% अनुदान पाउने,
- गरिबी निवारण कोष र सांसद विकाश कोष खारेज,
- स्टार्टअप ब्यबसायलाई १% ब्याजमा २५ लाख सम्म ऋण,
- नेपाल टेलिकमले २२% सेयर ग्राहकका लागि,
- बैदेशिक रोजगारीबाट फर्किएका युवालाई ५% ब्याजदरमा सहुलियत ऋण,
- बाल विकास कक्षाका शिक्षिकाले पाउने तलबमा ८ हजार रुँपैया सरकारले दिने बाकी स्थानीय तहले दिनुपर्ने,
- सरकारले आगामी आर्थिक वर्षमा सबै प्रदेशमा भुमि बैकका शाखा विस्तार गर्ने भएको छ,
- महिला स्वास्थ्य स्वंयमसेविकाको यातायात खर्च शत प्रतिशत वृद्धि गरि १२ हजार पुर्याएको,
- खाध कम्पनि र साल्ट ट्रेडिङवाट खाधान्न र ग्यास किन्दा २०% छुट,
- पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई २०८८ सम्म बिधुतिय सवारीले विस्थापन गरिने,
- बिधुताबाट चल्ने घरायसी सामाग्रीको भन्सार मुल्य घटाउने,
- साउन १ गते देखि मोबाइल डिभाईस ब्यबस्थापन प्रणाली संचालनमा ल्याउने,
- २ वर्षमा सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिने,
- एक विधालय एक स्वास्थ्यकर्मी नीति अवलम्बन गरिने,
- कोभिड १९ बाट मृतु भएको परिवारका छात्रछात्रलाई अनिवार्य छात्रवृत्ति दिन दिइने,
- सबै प्रदेशमा चिडियाखाना स्थापना गरिने,
- सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ,
निशोष बस्नेत😍
Comments