Posts

Banking Tayari

सामान्य ज्ञान General Knowledge 2078-03-15

 ADBL preparation group 4-5 level telegramlink    YouTubelink दुलाहा र दुलहीको टाउको ३ पल्ट ठोक्याएर विवाह गर्ने चलन कुन जातिमा छ? चेपाङ पन्ध्रौं पंचवर्षीय योजनाको आर्थिक वृद्धिदर कति प्रतिशत पुग्ने लक्ष्य लिएको छ ? १०.३% विश्वको प्रसिद्ध नोबेल पुरस्कार जम्मा कति विधामा दिईन्छ ? ६ विधामा वि. सं.२०६८ को जनगणना अनुसार नेपालमा जेष्ठ नागरिकको जनसंख्या कति रहेको छ ? ८.१५% हालसम्म नेपालमा कति ओटा औद्योगिक गणना सम्पन्न भएका छन् ? ११ वि .सं २०७६फागुन१५नेपालमापहिलोपटक विसं २०२२ मा औद्योगिक गणना गरिएको प्रत्येक पाँच–पाँच वर्षमा गरिन्छ । बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा कति सदस्य भएको लेखापरीक्षण समिति गठन गर्नु पर्ने व्यवस्था गरिएको छ? ३ सदस्य हाल नेपालमा कति ओटा नोटकोष सञ्चालनमा रहेका छन्? ७७ नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान सम्बन्धी व्यवस्था (know your customer) कहिले देखि लागू गरेको हो ? वि. सं. २०६३ बैशाख १ नेपालले विश्व बैंकको सदस्यता कहिले प्राप्त गरेको थियो? 6 September 1961 कुन राजाको पालामा शंखधर साख्वाले नेपाल संवत् सुरुवात गरेका थिए? राघ...

सामान्य ज्ञान General Knowledge 2078-03-14😊

ADBL preparation group 4-5 level: telegram link😍 जङ्ग बहादुर राणालाई मार्न रचिएको पर्वलाइ नेपालको इतिहासमा के भनिन्छ ? भण्डारखाल पर्व 1903/7/12 नेपालको पहिलो धार्मिक सहिद को हुन? वाचन शिरोमणि पण्डित नारायण प्रसाद पोखरेल उनको हत्या बि.स. २०६२ बैशाख २३ गते रैतहटमा भने बि.स.२०६६ अषाढ ४ गते सहिद घोषण गरिएको । यार्सागुम्बाको वैज्ञानिक नाम के हो? Cordyceps sinensis हालका इरानका रास्ट्रपति को रहेका छन? इब्राहिम रइसि(2021 June 18) WTC world test को बिजेता कुन देश भयो? Newzealand लाइब्रेरी पर्व कुन राणा प्रधानमन्त्रीको पालामा भएको थियो? भिम शमशेर काठमाडौ उपत्यका समुन्द्री सतहदेखी कति मिटर उचाइमा छ? 1338m नेपालको इतिहासमा " आदर्श शासक " का रूपमा चिनिने राजा को हुन? अंशुबर्मा पहिलो बौद्ध सम्मेलन कहिले र कहाँ भएको थियो ? श्रीलंका संसारको सबैभन्दा लामो सर्प कुन हो? रेटिकुलेटेड पाइथन सुर्यको प्रकाश को सहायताल्र Vitamin D बनाउन हाम्रो शरीरमा कुन पदार्थ चाहिन्छ ?? cholesterol is precursor of vitamin D नेपालको सबैभन्दा पुरानो मुर्ती ? बिरुपाक्ष सबैभन्दा पुरानो अन्न कुन हो ? भटमास एक पट...

सामान्य ज्ञान General Knowledge 26-06-2021

telegram link👆😍 चमेरा संग्रहालयको स्थापना कहाँ गरिएको छ? चितवन नेपालको पहिलो राजमार्ग कुन हो ? त्रिभुवन पृथ्वी दिवस कहिले मनाइन्छ ? अप्रिल २२ चण्डी नाँच कुन जातिले नाँच्छन् ? राई विश्वको कान्छो राष्ट्र कुन हो ? दक्षिणी सुडान गढीमाइ मेला कति बर्षको अन्तरालमा लाग्ने गर्दछ ? 5 वर्ष नेपाली बास्तुकलामा कति प्रकारका शैलीको बिशेष भुमिका रहेको छ? 3 प्रकार ओलम्पिक खेलमा नेपालले कहिलेदेखि पर्यवेक्षकको रुपमा सहभागिता जनाएको थियो ? सन् 1952 नेपाल अधिराजको संविधान २०४७ मा कतिवटा मौलिक हकहरुको व्यवस्था गरिएको थियो ? 13 ओटा नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ? – चितवन राष्ट्रिय निकुञ्ज नेपालमा दोस्रो बढी उत्पादन हुने अन्न बाली कुन हो ? – मकै भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ? – रणजीत मल्ल संसारको सबैभन्दा सानो महादेश कुन हो ? – अष्टेलिया पहिलो जनगणना लिने संस्था कुन हो ? – सेन्सस गोश्वारा दैलेख केको लागि प्रसिद्ध छ ? – सावर नेपालको एकै नामले दुईतिर बग्ने नदी कुन हो ? – राप्ती संयुक्त राष्ट्र संघको स्थापना कहिले भएको हो ? – सन् १९४५ अक्टोबर २४ लामखुट्टेका दात कतिओटा हुन्छ्न ? 47 टेलिफोन गर्दा...

सामान्य ज्ञान २०७८/०३/०५

telegram link 😍😊 साल्पा पोखरी  कुन जिल्लामा पर्छ ?   भोजपुर तोरी का लागि प्रशिद्ध जिल्ला कुन हो ? चितवन  साझा पुरस्कार पाउने प्रथम महिला को हुन् ? डा बानिरा गिरी  सात कुण्डको जिल्ला कुन हो ? रसुवा  कोतपर्ब कुन बार घटेको थियो ? शनिवार नेपालको प्रथम कम्युनिष्ट प्रधानमंत्री को हुन् ? मनमोहन अधिकारी सुगौली सन्धि हुँदा नेपालका प्रधानमंत्री को थिए ? भीमसेन थापा विश्वमा सबैभन्दा बढी शिकार गरिने जीव कुन हो ? सर्प  मदन पुरस्कार पाउने पहिलो महाकाब्य कुन हो ? मोदनाथको मानव  WHAT IS THE NAME OF "NARAYAN GOPAL'S WIFE" ? पेमाला गुरुवाचार्य  मनकामना केवलकारको सञ्चालन कहिले देखि भएको हो ? वि. सं. २०५५ मंसिर ८ विश्वको पहिलो कम्प्युटरको नाम के थियो ? ईनियाक  नेपालमा कहिलेदेखि मादकपदार्थको विज्ञापनमा रोक लगाएको हो ? वि. सं. २०६६ बाट   नेपालमा चार कुने मुद्रा चलाउने राजा को हुन् ? प्रताप मल्ल  इन्टरनेटमा सबैभन्दा लोकप्रिय रंग कुन हो ? निलो ‘इन्टरनेटका पिता’ कसलाई भनिन्छ ?  डा. लियोनार्ड क्लिनराक सार्कको लोगोमा कतिवटा परेवा रहेका छन् ? सात कुन जातिको पुरोहितलाई ‘भुषाल’ भनिन्छ ? मगर  ‘ले...

अनुसूची–२ नेपालको राष्ट्रिय गान

  अनुसूची–२ नेपालको राष्ट्रिय गान (धारा ९ को उपधारा (१) सँंग सम्बन्धित) सयौ थुँगा फूलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची–महाकाली । प्रकृतिका कोटीकोटी सम्पदाको आँचल वीरहरूका रगतले स्वतन्त्र र अटल ज्ञानभूमि शान्तिभूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल ।

सामान्य ज्ञान

telegram link 😍😌  मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ? आँखा झिम्काउनु  खुट्टामा जिव्रो हुने जीव कुन हो ? पुतली जैविक विविधताको दृष्टीले विश्वको सवैभन्दा धनी देश कुन हो ? ईन्डोनेसिया मृगौला दिवश कहिले मनाईन्छ ? मार्च ९ जापानको हिरोसिमामा वम आक्रमण पछि भ्रमण गर्ने पहिलो अमेरिकी राष्टपती को हुन ? वाराक ओवामा नेपालसंग दौत्यसम्वन्ध कायम भएको दोस्रो मुलुक कुन हो ? अमेरिका लिच्छवीकालमा राजकिय भाषा कुन थियो ? संस्कृत नेपालको राष्टिय गान कहिले सार्वजनिक भएको हो ? वि. स. २०६४ साउन १८ नेपालमा प्रमुख जिल्ला अधिकारीको व्यवस्था कहिलेवाट भयो ? वि.सं. २०२२ पौष १ पातल भुमेश्वर गुफा कहा पर्दछ ? वैतडी सुन तथा हिरा सवैभन्दा धेरै पाईने महादेश कुन हो ? अफ्रिका गोवि मरुभुमी कुन महादेशमा पर्दछ ? एसिया कुन रक्तसमुहलाई universal Acceptor भनिन्छ ? AB+  Full from of Banking Sector PEPS? politically exposed person (PEP) नेपाल को कुन योजना देखि दिगो विकास को अवधारणा ल्याइयो ? २०४९–२०५४ आठौ पंच वर्षे योजना नेपालमा सर्वप्रथम कुन राजा वंशको शुरुवात भयो ?  गोपाल वंश डङगुवाप्रथा कुन जातिमा प्रचलित छ ? राजवं...

सामान्य ज्ञान

telegram link 😍  विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ? – ८,५८६ मिटर नेपालमा ‘चुरे संरक्षण दिवस’ कहिले मनाइन्छ ? असार २ गते ‘आदिवासी जातजाति बहुजातीय संग्रहालय’ कहाँ रहेको छ ?      सुनसरीको धरान  परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुमा काटिएर मारिने राजा को हुन् ? विश्वजित मल्ल थारू जीवनशैलीका लागि प्रसिद्ध स्थल (होमस्टे क्षेत्र) भादा गाउँ कुन जिल्लामा पर्दछ ? कैलाली नेपालको इतिहासमा सर्वप्रथम ऐन प्रमाणित गर्ने जनप्रतिनिधि को हुन् ? सुवासचन्द्र नेम्वाङ (पेस्की खर्च ऐन २०६३) विश्वमा कतैपनि नपाइने स्नोट्राउट माछा नेपालको कुन तालमा पाइन्छ ? रारा ताल विश्वमा कुन देशलाई ‘कविहरूको देश’ भनेर भनिन्छ ? चिली ‘पञ्चायतको मलामी’ भनेर नेपालको इतिहासमा कसलाई भनिन्छ ? मरिचमानसिंह पुरातात्विक महत्व बोकेको धार्मिक एवं ऐतिहासिक स्थल किच्चकबध क्षेत्र नेपालको कुन जिल्लामा पर्दछ ?  झापा (किच्चकबध क्षेत्र महाभारतकालीन घटना संग जोडिएको छ)  “लाल चोक” कुन दरबार भित्र रहेको चोक हो ? पचपन्न (५५ ) झ्याले दरवार काजकिस्तानले आफ्नो देशको राजधानीको नाम परिवर्तन गरी के नामाकरण गरेको छ ? नुर  सुल...

General knowledge

Image
telegram link 😍

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ मा भएका प्रमुख व्यवस्थाहरु के के छन् ?

  सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ले सम्पत्ति शुद्धीकरणबाट प्राप्त आय गैरकानूनी हुने व्यवस्था गर्नुको साथै आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानीलाई अपराधीकरण पनि गरेको छ । मूलतः अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति शुद्धीकरण गर्ने कामलाई रोक्ने एवं आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानीलाई अपराधीकरण गर्ने मूल लक्ष्य लिएर जारी भएको यो ऐनमा सम्पत्ति शुद्धीकरणको परिभाषासहितका यस क्षेत्रमा आवश्यक देहायका महत्वपूर्ण प्रावधानहरु रहेका छन् । ( क) सम्पत्ति शुद्धीकरणको परिभाषा र कसूरजन्य कार्यहरु ( ख) राष्ट्रिय समन्वय समितिको व्यवस्था राष्ट्रिय समन्वय समितिको गठनः (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा अन्तर निकाय बीच समन्वय गर्न र नेपाल सरकारलाई आवश्यक सुझाव दिनको लागि देहाय बमोजिमको एक राष्ट्रिय समन्वय समिति रहनेछः– वित्तीय जानकारी इकाईको प्रमुखले उपदफा (१) बमोजिमको राष्ट्रिय समन्वय समितिको सचिवको रुपमा काम गर्नेछ र वित्तीय जानकारी इकाईले राष्ट्रिय समन्वय समितिको सचिवालयको रुपमा काम गर्नेछ । यस समितिअन्तरगत सं.शु./आ.क्रि...

सम्पत्ति शुद्धीकरणका प्रमुख सम्भाव्य स्रोतहरु के के हुन् ?

सम्पत्ति शुद्धीकरणका प्रमुख सम्भाव्य स्रोतहरु गैरकानुनी रुपमा आर्जित सम्पत्तिलाई कानुनी आय बनाउने अर्थात कालो धनलाई सेतो धन बनाउने प्रक्रियाको सबै प्रयास एवं क्रियाकलापलाई सम्पत्ति शुद्धीकरणको स्रोतको रुपमा लिनुपर्दछ । सम्पत्ति शुद्धीकरणका सम्भाव्य स्रोतहरु विभिन्न हुनसक्ने भएतापनि देहायका स्रोतहरुबाट प्राप्त आर्जनको सम्पत्ति शुद्धीकरण हुने गरेको विश्वव्यापी अनुभव छ । आतंककारी कार्य र आतंकवादमा भएको वित्तीय लगानी, लागू औषध कारोवार, भ्रष्टाचार, अवैध हातहतियारको कारोवार, मानव तस्करी तथा अमूल्य वस्तु, जनावर र बोटविरुवाको तस्करी, सीमा तस्करी, चिठ्ठा ठगी, माफिया सञ्चालन, हुण्डी व्यापार, क्यासिनो, अपहरण र फिरौती, चोरी र डकैति (पाइरेसी), राजश्व छली कुनै पनि गैर कानूनी कार्य वा कालो धन सेतो पार्ने जुनसुकै कार्य । अर्को तर्फबाट हेर्दा आपराधिक संगठनहरुका सदस्यहरु, भ्रष्ट कर्मचारीहरु, लागु पदार्थका कारोबारीहरु, आतंककारीहरु, गैरकानूनी व्यापारीहरु, असामाजिक क्रियाकलापमा लागेका व्यक्तिहरुका गतिविधिहरु सम्पत्ति शुद्धीकरणका प्रमुख स्रोतहरु हुन् ।

Formation of Board and Functions, Duties and Powers Of Nepal Rastra Bank (summary of Nepal rastra bank Act2058)

Chapter-3 Formation of Board and Functions, Duties and Powers

Establishment, Objectives and Functions, Duties and Powers Of Nepal Rastra Bank

Chapter - 2 Establishment, Objectives and Functions, Duties and Powers :- 3. Establishment of the Bank:  There shall be a Central Bank established in the name as NEPAL RASTRA BANK in order to carry out the functions of Central Bank.  The Nepal Rastra Bank established under the Nepal Rastra Bank Act, 2012 (1955) shall be deemed to have been established under this Act. The Bank shall be an autonomous and corporate body with perpetual succession. There shall be a separate seal for transaction of business of the Bank. The Bank may, subject to this Act, acquire, utilize, retain, sell and otherwise dispose of or manage movable and immovable property The Bank may sue in its name and the Bank may also be sued in the same name. The Central office of the Bank shall be located at Kathmandu and the Bank may open branch, sub-branch and other offices at any place within and outside Nepal and appoint agent or representative as per its requirement.  

कर्जा अपलेखन विनियमावली अनुसार कर्जा असुली इकाईको काम, कर्तव्य र अधिकारः